अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

बरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:२८ मा प्रकाशित

वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित हुुनुुहुुन्थ्यो । उहाँको मंगबार दिउँसो निधन भएको अभिनेता एवं चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का जानकारी दिनुुभयो ।

अध्यक्ष खड्काको अनुसार मंगबार साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ । पौडेलले ऐना झ्यालको पुतली, नालापानी, रिसानी माफ, उपद्रो जस्ता धेरै चलचित्रहरुमा काम गर्नुुभएको थियो ।

प्रतिक्रिया