अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

राष्ट्रपतिसँग चिनियाँ राजदूतको बिदाइ भेट

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:४८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूतले बिदाइ भेट गर्नुभएको छ । बुधबार राजदूत हाउ यान्छीले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग बिदाइ भेट गर्नुभएको हो ।

सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया