अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

घनश्याम भुसालद्वारा रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७९ असोज २३ गते ७:२२ मा प्रकाशित

हिजो शनिवार मात्रै नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतितिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

एमालेले टिकट नदिएपछि उहाँले पार्टी छाडेको घोषणा गर्नुभएको थियो । उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता भुसालले संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू