अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

एमाले अध्यक्ष ओलीद्वारा झापा–५ बाट उम्मेदवारी मनाेनयन दर्ता

बिआरटीनेपाल २०७९ असोज २३ गते ७:१६ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउनुभएकाे छ। ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएकाे हाे।

ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा ५ बाट निर्वाचित हुनुभएकाे थियाे। त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाउनुभएकाे थियाे भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू