अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरको उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७९ असोज २३ गते ७:१३ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाबाट ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसअघि २०७४ सालको चुनावमा पनि उहाँ यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू