अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२ | Colorodo: 11:17

तथ्यांक विधेयक २०७६ प्रतिनिधि सभाबाट स्वीकृत

बिआरटीनेपाल २०७९ साउन १० गते ६:५८ मा प्रकाशित

तथ्यांक विधेयक २०७६ प्रतिनिधि सभा बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबार बसेको बैठकले उक्त विधेयक स्वीकृत गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।

प्रतिक्रिया