अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

बिआरटीनेपाल २०७९ वैशाख १ गते ७:४४ मा प्रकाशित

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ‘ह्याक’ भएको छ ।बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू