अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

स्वरूपराज आचार्यको ”एक तर्फी माया ” भिडियो सहित

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ८:२९ मा प्रकाशित

काठमाण्डौं । नेपाली सुगम सङ्गीतका एक सफल गायक स्वरूप आचार्यको आवाजमा रहेको ”एक तर्फी माया ” गीतको भिडियो सार्वजनिक भएको छ । डी आर राईको शब्द तथा रत्न बहादुर खड्गीको सङ्गीत गीतमा रहेको छ । प्रेमील मनहरू बिछोडिनु पर्दाको पिडालाई गीतमा व्यक्त गरिएको छ ।

महेश कुमारको छायाङ्कन, कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन भिडियोमा रहेको छ । ”एक तर्फी माया ” गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय रहेको छ ।

”एक तर्फी माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया