अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते १०:०० मा प्रकाशित

रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म पागल सरि’बोलको गीतमा शशि विक्रम थापाको सङ्गीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ। लामो समय देखि नेपाली सङ्गीतमा सक्रिय रहँदै आएका सङ्गीतकार शशि विक्रम थापाले नै यस गीतमा सङ्गीत संयोजन गरेका छन्।

अमेरिकामा छायाङ्कन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाङ्कन र सम्पादन गरेका छन्। एल.डी बास्तोलाले निर्माण गरेको भिडियोको व्यवस्थापन तुला अधिकारीले गरेका छन् । सार्वजनिक भिडियोमा मुकेश अधिकारी,गोमा बास्तोला,निश्चल अधिकारी र लिजा बास्तोला फिचर्ड छन्। भिडियो हाम्रो आफ्नै टिभी नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ

प्रतिक्रिया