अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

एलजी सिनेमा सर्कल अवार्डको मनोनयन सार्वजनिक: बलिउडबाट गोविन्दा आउने

बिआरटीनेपाल २०७५ भदौ २४ गते १०:०४ मा प्रकाशित

काठमाडौँ, आवाजको दुनियाँको साथी उद्घोषक निर्देशक अभिनेता दिनेश डिसीको परिकल्पनामा आयोजना हुँदै आएको एलजी सिनेमा सर्कल अवार्ड २०७५ को टप सेभेन सम्मको नोमिनेशन सार्वजनिक भएको छ ।

गत वर्ष २०७४ सालको वैशाख देखि चैत्र मसान्त सम्म रिलिज भएका फिल्महरूलाई समेटिएको यस अवार्डमा लाईफटाईम अचिभमेन्ट सहित२३ विधा राखिएको छ ।

यो अवार्डमा बेष्ट पोस्टर बनाउने देखि लिएर बेष्ट ट्रेलर बनाउने तथा भी.एफ.एक्सको पाटामो समेत उत्कृष्ट काम गर्ने प्राविधिकहरूलाई समेटिने गरिन्छ । अन्य अवार्ड भन्दा केही पृथक् रहेको यो अवार्ड आउँदो भदौ ३१ गते हुँदैछ ।

आयोजक प्रमुख दिनेश डिसीका अनुसार बलिउड अभिनेता गोविन्दा पनि यस अवार्डमा सहभागी हुन नेपाल आउँदछन् । सम्भावना अनुसार गोविन्दाले नेपाली गीतमा समेत नाचेर आफ्नो प्रस्तुति दिनेछन् ।

यस्तो छ सिने सर्कल अवार्डको नोमिनेशन जसमा उत्कृष्ट ५ देखि उत्कृष्ट ७ सम्म राखिएको छ ।
नोमिनेशन यस प्रकार छ:

1) THE BEST POSTER OF THE YEAR
a) शत्रु गते :- शान थापा
b) छक्का पञ्जा :- सुन्दर श्रेष्ठ
c) राज्जा रानी :- शान थापा
d) पञ्चायत :- सञ्जीव खड्गी
e) प्रेम गीत २ :- शान थापा

2) THE BEST TRAILER OF THE YEAR
a) प्रेम गीत २ :- साहिल खान
b) कृ :- सुरेन्द्र पौडेल
c) ऐश्वर्य :- साहिल खान
d) शत्रु गते :- मित्र डी गुरुङ
e) म यस्तो गीत गाउँछु :- साहिल खान

3 ) THE BEST STUNT OF THE YEAR
a) लालटिन :- मिलन श्रेष्ठ
b) ऐश्वर्य :- पूर्ण ओझा
c) पिँजडा ब्याक अगेन :- सिम्पसन तामाङ
d) रुद्र :- विरु पन्त
e) ऐश्वर्य :- सिम्पसन तामाङ

4) THE MOST POPULAR SONG OF THE YEAR
a) कुटुमा कुटु :-२ रुपैयाँ : राजनराज सिवाकोटी
b) तिमी रोएको पल :- ऐश्वर्य : अर्जुन पोख्रेल
c) चरी चट्ट परि :- कान्छी : राजनराज सिवाकोटी
d) भन्छु आज :- म यस्तो गीत गाँउर्छु : अर्जुन पोख्रेल
e) पर्ख पर्ख मायालु :- मंगलम : दीपक शर्मा

5) THE BEST VFX OF THE YEAR
a) पिँजडा व्याक अगेन : अक्की शर्मा
b) राधे : अच्युत लामिछाने
c) कान्छी : अनुपम शाह
d) कृ : ग्लेज ईन्टरटेनमेन्ट
e) बटरफ्लाई : अक्की र सत्यम
f) माई लभ : नाओत्सुगु मिकामी

6) THE MOST COMMENDABLE MOVIE OF THE YEAR
a) भुईमान्छे
b) पञ्चायत
c) राज्जा रानी
d) तान्द्रो
e) तिमीसँग
f) जालो

7 ) THE MOST POPULAR ACTOR (MALE) OF THE YEAR
a) दीपक राज गिरी :- छक्का पञ्जा
b) प्रदीप खड्का :- लिलीबिली
c) अनमोल केसी :- कृ
d) प्रशान्त ताम्राकार :- ऐश्वर्य
e) केदार घिमिरे :- छक्का पञ्जा

8 ) THE MOST POPULAR ACTOR (FEMALE) OF THE YEAR
a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- ए मेरो हजुर २
b) श्वेता खड्का :- कान्छी
c) प्रियंका कार्की :- छक्का पञ्जा
d) केकी अधिकारी :- राज्जारानी
e) स्वस्तिमा खड्का :- २ रुपैया

9 ) THE BEST EDITOR OF THE YEAR
a) छक्का पञ्जा २ :-विपिन मल्ल
b) कृ:-सुरेन्द्र पौडेल
c) प्रेम गीत २:- बनिश शाह , भुपेन्द्र अधिकारी
d) शत्रु गते :- मित्र डी गुरुङ (मंगलम)
e) लिलीबिली :- अर्जुन जिसी

10) THE BEST BACKGROUND SCORE OF THE YEAR
a) तान्द्रो :- सुजिल कर्मचार्य
b) लिलीबिली :- एलिस कार्की
c) तिमीसँग :- साहस शाक्य
d) शत्रु गते :- सुजिल कर्मचार्य
e) मंगलम:- एलिस कार्की

11) THE BEST SCREENPLAY OF THE YEAR
a) पञ्चायत :- शिवम अधिकारी
b) छक्का पञ्जा :- दीपक राज गिरी
c) २ रुपैयाँ :- आशिफ शाह , आशिष् शाह
d) तिमीसँग :- शिशिर राणा,सुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
e) शत्रु गते :- हरिवंश आचार्य, प्रदीप भट्टराई, दीपकराज गिरी
f) भुईमान्छे :- नवराज बुढाथोकी
g) मंगलम:- गोविन्द फुयाँल, नवल नेपाल

12) TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR
a) प्रताप दास :- मोटरसाइकलमा : प्रेम गीत २
b) सुगम पोखरेल :- तिमी रोएको पल : ऐश्वर्य
c) राजनराज सिवाकोटी:- चरी चट्ट परि : कान्छी
d) राजेश पायल राई :- उकालीमा जाँदा जाँदा : ए मेरो हजुर
e) सुगम पोखरेल :-भन्छु आज : म यस्तो गीत गाउँछु
f) कृष्ण काफ्ले :- पर्ख पर्ख मायालु : मंगलम
G) राजनराज सिवाकोटी :-कुटुमा कुटु : २ रुपैयाँ

13) TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR
a) मलिना राई : – कुटुमा कुटु : २ रुपैयाँ
b) हड्डी मिना निरौला : – शत्रु गते :पिरतीको वर्को
c) बिन्दु परियार ÷ पर्ख पर्ख मायालु : मंगलम
d) अन्जु पन्त: – तिमी रोएको पल : एैश्वर्य
e) इन्दिरा जोशी: – मोटरसाइकलमा :प्रेमगत २
f) अर्जुन पन्त :- भन्छु आज : म यस्तो गीत गाउँछु

14) THE BEST ACTION DIRECTOR OF THE YEAR
a) अष्ट महर्जन :- भुईमान्छे
b) हिमाल केसी:- पिँजडा व्याक अगेन
c) चन्द्र पन्त :- कृ
d) हिमाल केसी:- ऐश्वर्य
e) राजकुमार उप्रेती :- डायरी
f) रोशन श्रेष्ठ:- लाल्टीन

15) THE BEST CHOREOGRAPHER OF THE YEAR
a) प्रवीण सिंह :- पिरतीको बर्काे : शत्रु गते
b) कविराज गहतराज :- कुटुमा कुटु : २ रुपैयाँ
c) रेनाशा राई:- यति यति : कृ
d) रामजी लामिछाने :- राधे : मलाई माफ गर प्रिया
e) कविराज गहतराज:- मंगलम : पर्ख पर्ख मायालु

16) THE BEST ON – SCREEN COUPLE OF THE YEAR
a) दीपिका पर्साइ र रमेश उप्रेती :- ऐश्वर्य
b) मेनुका प्रधान र बुद्धि तामाङ :- २ रुपैयाँ
c) केकी अधिकारी र नाजिर हुसेन :- राज्जा रानी
d) प्रदीप खड्का र जसिता गुरुङ :- लिलीबिली
e) साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजीर हुसेन:- तिमीसँग
f) पल शाह र आँचल शर्मा :- शत्रु गते
g) निखिल उप्रेती र सारा सिर्पाली :- पिँजडा व्याक अगेन

17) THE BEST MUSIC DIRECTOR OF THE YEAR
a) कल्याण सिंह : – कसम हो कसम : ए मेरो हजुर
b) अर्जुन पोखरेल : – तिमी रोएको पल : ऐश्वर्य
c) राजनराज सिवाकोटी : – कुटुमा कुटु : २ रुपैयाँ
d) दीपक शर्मा : – पर्ख पर्ख मायालु : मंगलम
e) अर्जुन पोखरेल : – भन्छु आज : म यस्तो गीत गाउँछु
f) डिजराज पौडेल : – जिन्दगी : लाल्टीन

18) THE BEST D.O.P OF THE YEAR
a) दीर्घ गुरुङ : शत्रु गते
b) सञ्जय लामा : ए मेरो हजुर
c) विदुर पाण्डे : भुईमान्छे
d) पुरुषोत्तम प्रधान : तान्द्रो
e) सुदिप बराल : लिलीबिली
f) हरि घले : जालो

19­) THE BEST ACTOR (FEMALE) OF THE YEAR
a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- मंगलम , ए मेरो हजुर, तिमीसँग
b) निता ढुङ्गाना :- पञ्चायत
c) बेनिशा हमाल:- ब्लाईण्ड रक्स
d) शिल्पा पोखरेल:- मंगलम
e) प्रियंका कार्की:- छक्कापञ्जा

20) THE BEST ACTOR (MALE) OF THE YEAR
a) सरोज खनाल:- पञ्चायत
b) राज कटुवाल :- लालटिन
c) दयाहाङ राई:- त्यान्द्रो
d) अनमोल केसी:- कृ
e) प्रदीप खड्का :- लिलीबिली
f) नाजिर हुसेन:- तिमीसँग
g) पुष्पल खड्का:- मंगलम

21)THE LIFETIME ACHIEVEMENT AWARD
वरिष्ठ चलचित्र निर्देशक श्री किशोर रानालाई

22) THE BEST DIRECTOR OF THE YEAR
a) भुईमान्छे :- नवराज बुढाथोकी
b) छक्का पञ्जा २ :- दीपा श्री निरौला
c) शत्रु गते :-प्रदीप भट्टराई
d) लिलीबिली :- मिलन चाम्स
e) मंगलम:- नवल खड्का
f) पञ्चायत :-शिवम् अधिकारी
g) तिमीसँग :-शिशिर राणा

23) THE BEST FILM OF THE YEAR
a) छक्का पञ्जा २ :- आमा सरस्वती मुभिज
b) पञ्चायत :- कलावती फिल्मस् प्राली
c) शत्रु गते :- मह सञ्चार
d) लिलीबिली :- काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन
e) भुई मान्छे :- शैली थिएटर
f) मंगलम :-छविराज प्रोडक्सन
g) तिमीसँग :- नमन प्रोडक्सन

प्रतिक्रिया