अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

नेपाली घर टिमबाट एक लाख २५ हजार डलरको प्रतिबद्धता

बिआरटीनेपाल २०७५ वैशाख २२ गते १६:४५ मा प्रकाशित

कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले गत आईतवार देखी वाचन प्रवीण गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट अयोजना गरिएको श्रीमद्भागवत् महापुराणका अवसरमा नेपाली घर, कोलोराडो परिवारबाट एक लाख २५ हजार डलर दान प्रदान गर्ने प्रतिबद्धता भएको छ् । दुई दिन अघि १ लाख १ हजार १ सय ११ डलरको प्रतिबद्धता गरेको थियो ।

नेपाली घर टिमबाट प्रतिबद्धता गर्नु हुने महानुभावहरूको नामावली यस प्रकार छ:

 

प्रतिक्रिया