अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

टुक्रा

बिनोद रोका, न्यु योर्क २०७४ पुष ७ गते २२:०० मा प्रकाशित

फेसबुक सौचालय होइन ।
यो मेरो फेसबुक तपाईँको सौचालय होइन
तपाईँ मेरो साथी हुनुहुन्छ प्रतिपक्ष होइन
मैले पोस्ट गरेको मन पर्छ सुपाच्य कुरा राख्नुहोेला
अर्जिर्णे कुरा हुन भने चाही आफैसँग राख्नुहोला ।

बिनोद रोका

प्रतिक्रिया