अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान

बिआरटीनेपाल २०८० असोज ३० गते ७:१२ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् । विमानस्थलका अनुसार अक्टुबर १६ तारिख अर्थात् हिजो सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् ।

१ सय १४ वटा उडानबाट १६ हजार ५ सय ९ जना यात्रु ओहोरदोहोर गरेका विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू