अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

जमैकालाई हराउँदै कोलम्बिया महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

बिआरटीनेपाल २०८० साउन २३ गते ५:४९ मा प्रकाशित

जमैकालाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

आज मङ्गलवार अस्ट्रेलियाको मेलबर्न रेक्टेङ्गुलर स्टेडियममा भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हरायो । कोलम्बियाका लागि ५१ औँ मिनेटमा क्याटालिन युस्मीले गोल गरिन् । क्वाटरफाइनलमा कोलम्बियाले इङ्ग्ल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया