अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

जसपाले बोलायो राजनीतिक समितिको बैठक

बिआरटीनेपाल २०७९ पुष १ गते ५:१६ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी पुस १८ र १९ गतेका लागि बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयाे।

बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डामा छलफल हुने छ । जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू