अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

दाङको हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट

बिआरटीनेपाल २०८१ वैशाख १६ गते ६:०५ मा प्रकाशित

दाङको राजपुर–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष पुष्कर ओलीले जानकारी दिनुभयो।

गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न सकेको छैन। जसका कारण आगलागी नियन्त्रणमा लिन सकिएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू