अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

देशभर थप १४ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ असार ४ गते ८:२० मा प्रकाशित

देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३४ जनामा गरिएको परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर १ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू