अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

जसपाले तय गर्यो १२ एजेन्डा, एमसीसीबारे भोलि छलफल हुने

बिआरटीनेपाल २०७८ फागुन १३ गते ७:११ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १२ वटा एजेन्डा तय गरेको छ । केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाका अनुसार एमसीसीबारे शनिवार छलफल हुने भएको छ ।

आज स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्ने विषयमा मात्रै निर्णय भएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू