अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ८:१३ मा प्रकाशित

नेपालका लागि राजदूतको नियुक्ति लिएर आएका ५ देशका राजदूतले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

नाइजेरिया, रुवान्डा, इथियोपिया, लक्जेम्बर्ग र स्लोभानियाका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनीहरुले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू