अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

फुटबलको बन्द प्रशिक्षण पोखरामा सुरु

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३३ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रशिक्षणका लागि टोली बिहीबार नै पोखरा आइपुगेको हो । माघ २१ गतेसम्म बन्द प्रशिक्षणमा रहने टोलीमा ३५ खेलाडी र ९ जना अफिसियल रहेका छन् ।

विश्वकप छनोट खेलको तयारीका लागि आएको टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेको एन्फा टिम तयारीका संयोजक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया