अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

आहा रारा गोल्डकपको उपाधिका लागि पुलिस क्लब र मनाङमस्र्याङ्दी क्लबले प्रतिस्पर्धा गर्ने

बिआरटीनेपाल २०७६ फागुन ३० गते ७:३८ मा प्रकाशित

१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि पुर्व च्याम्पियनहरु विभागीय नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले शनिवार प्रतिस्पर्धा गर्ने भएका छन् ।

यि दुइ टोलीले भोली २ बजे प्रतिस्पर्धा गर्ने छ । साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो ।

मनाङ विभागीय आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो ।

प्रतिक्रिया