अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

डा. श्री विष्णु बहादुर श्रेष्ठ १३ दिनको पुन्य तिथिमा उहाँका केही तस्बिरहरू

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ८:३५ मा प्रकाशित

कोलोराडो नेपाली समाजमा चिरपरिचित गोल्डेन सहर निवासी नेपाली समुदायका समाजसेवी डा. श्री विष्णु बहादुर श्रेष्ठको आज परेको १३ दिनको पुन्य तिथिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सोक शन्तप्त परिवार प्रति हार्दिक समवेदना।

उहाँका केही सम्झनाका तस्बिरहरू:

 

प्रतिक्रिया