अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

वर्ड कप २०१८: रसिया क्वाटरफाइनलमा

बिआरटीनेपाल २०७५ असार १७ गते ११:०७ मा प्रकाशित

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा आयोजक रसिया स्पेनलाई टाईब्रेकरमा रोक्दै क्वाटरफाइनलमा प्रवेश पुगेको छ । खेलमा थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि १–१ गोलको बराबरीमा खेल नटुंगिएपछि पेनाल्टी सुटआउटमा आयोजक रसिया विजयी बनेको हो । पेनाल्टी सुटआउटमा ४–३ ले पछि पार्दै रसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

प्रतिक्रिया