अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

इटालियन ओपन टेनिस

बिआरटीनेपाल २०७५ जेठ ४ गते ५:२० मा प्रकाशित

 

डेनमार्ककी क्यारोलिन ओज्नीयाकी इटालियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन । दोस्रो वरियताकी ओज्नीयाकीले लातभियाकी एनास्थासिजा सिभास्तोभालाइ ३ सेटमा पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेकी हुन । ओज्नीयाकीले क्वाटरफाइनलमा इस्टोनियाकी एनेत कोन्टाभिटसंग खेल्ने छिन । इटालियन ओपनको पुरुष एकलमा सर्वियाका नोभाक जोकोभिक स्पेनका अलबर्ट रामोसलाइ सोझो २ सेटमा पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरे ।।

प्रतिक्रिया