अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

महिला सि विलिभ्स कप फुटबलको उपाधी अमेरिकालाई

बिआरटीनेपाल २०७४ फागुन २५ गते ०:३६ मा प्रकाशित

संयुक्तराज्य अमेरिकाले महिला सि विलिभ्स कप फुटबलको उपाधी जितेको छ । फ्लोरिडामा भएको फाइनल खेलमा इङ्ल्याण्डलाइ सुन्यका विरुध्द १ गोलले हराइ अमेरिकाले सि विलिभ्स कप फुटबलको उपाधी जितेको हो ।

अमेरिकाको पक्षमा भएको १ गोल उपहारको रुपमा आएको हो । लिग चरणमा अमेरिकाले फ्रान्ससंग १-१ गोलको बरावरी खेलेको थियो भने जर्मनिलाइ सुन्यका विरुध्द १ गोलले पराजित गरेको थियो ।

४ राष्ट्र सम्मिलित प्रतियोगितामा फ्रान्स तेस्रो स्थानमा तथा जर्मनी पुछारमा रह्यो ।

प्रतिक्रिया