अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

१३ औं साग खेलकुदः बक्सिङमा सनिलले जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुग्यो

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ३:१९ मा प्रकाशित

१३औँ सागमा नेपालले आफ्नो स्वर्ण संख्या ५० पुर्याएको छ । पुरुषतर्फको ६० केजी बक्सिङमा मंगलबार सनिल शाहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो ।

शाहीले भारतका भिरेन्दर सिंहलाई हराएका हुन् । शाहीले अंकको आधरमा स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू