अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

सुनचाँदीको मूल्यमा गिरावट

बिआरटीनेपाल २०७६ साउन ५ गते ८:०० मा प्रकाशित

आइतवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा पाँच सयले घटेर ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्यमा पनि आज तोलामा पाँच रुपैयाँले घटेर ७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू