अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

सुनको भाउ घट्यो

बिआरटीनेपाल २०७६ असार २५ गते ९:४८ मा प्रकाशित

मगंलबार तोलामा ६४ हजार ५०० रुपैयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा रु २०० घटेर ६४ हजार ३०० मा कारोबार भएको हो ।

तेजावी सुन रु ६४ हजारमा कारोबार भएको छ भने चाँदी हिजोको कै मुल्य रु ७२० मा कारोबार भएको महासंघले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू