अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

पोखरा कप फुटबलको उपाधि क्यामरुनको दाउफिन्सको पोल्टामा 

बिआरटीनेपाल २०७५ माघ २७ गते ६:५८ मा प्रकाशित

पोखरा कप अन्तर्र्रािष्ट्रय फुटबलको उपाधि क्यामरुनी क्लब दाउफिन्सले जितेको छ । आइतबार भएको फाइनलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफलाई १–० पराजित गरेको हो ।
खेलको ५४ औं मिनेटमा यानिकले गरेको गोल नै उपाधिका लागि निर्णायक गोल बन्यो ।

उपाधिसंगै दाउफिन्सले ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता सशस्त्रले ४ लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू