अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

आहा रारा गोल्डकप फागुनमा

बिआरटीनेपाल २०७५ पुष १४ गते ९:०४ मा प्रकाशित

आहा रारा गोल्डकपको १७ औं संस्करण आगामी फागुन ९ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ। “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ।

सहारा क्लब पोखराद्वारा आयोजना गरिने प्रतियोगितामा विदेशी टोली, ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्रका टिमहरु र आयोजक सहारा क्लब पोखरा सहभागी हुनेछन्। प्रतियोगिताबाट वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू