अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

कास्की प्रहरीद्वारा प्रहरी कार्यालय मै थुनुवाका लागि स्वास्थ्य परीक्षण शिविर (भिडियो)

बिआरटीनेपाल २०७४ माघ ९ गते २:३९ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कास्कीले आज विभिन्न मुद्धामा हिरासत कक्षमा थुनुवा जिवन बिताइरहेकाहरुको स्वास्थ्य परिक्षण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका अन्य प्रहरी ईकाइहरुमा रहेका विभिन्न मुद्धाहरुका थुनुवाहरुलाई प्रहरी कार्यालय कास्कीको परीसरमा स्वास्थ्य परीक्षण गरीएको हो ।

सो अबसरमा औषधि समेत वितरण गरीएको छ । नेपाल प्रहरी अस्पताल काठमाडौंबाट प्रहरी नायव उपरीक्षक डा. नविन कुमार चौधरी लगाएतको प्रहरी चिकित्सकद्धारा स्वास्थ्य परीक्षण गरीएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू