अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

एक हजार छ सय वेभसाइट बन्द

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते २२:५८ मा प्रकाशित

चीनमा प्रतिलिपि अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरूले बन्द गरिदिएका छन् । प्रतिलिपि अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिङ्क पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् ।

प्रतिलिपि अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरूले यसै वर्षको जुलाईमा सुरु गरेका हुन् । चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपि अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू