अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकियो नेपाल

बिआरटीनेपाल २०७८ भदौ २७ गते ७:५६ मा प्रकाशित

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले गोलरहित बराबरी खेलेको छ ।आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलको जित निकालेको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोट उजेकिस्तानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू