अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

आइतबारदेखि सबै मालपोत कार्यालयहरु खुल्ने

बिआरटीनेपाल २०७७ जेठ २३ गते २१:५४ मा प्रकाशित

आइतबार देखि मुलुकका सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हिजो सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न भनेको हो ।

विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू