अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

फुटबल क्लबले खेलका दौरान पाँच जना खेलाडी परिवर्तन गर्न पाउने

बिआरटीनेपाल २०७७ वैशाख २६ गते २२:१९ मा प्रकाशित

फुटबल क्लबले खेलका दौरान पाँच जना खेलाडी परिवर्तन गर्न पाउने अनुमति पाएको छ । खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमति जनाएको छ ।

आईएफएबीले फिफा समक्ष नयाँ नियम स्विकृतीका लागि आग्रह गरेको थियो । फिफाले सबै प्रतियोगितामा यो नियम लागू गर्न निर्देशन दिएको हो ।

1204138578

प्रतिक्रिया