अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४
| Colorodo: 09:19
सरकारले ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि जाने कामदार पठाउने निर्णय गरेको छ । नयाँ कामदार तथा छुट्टी मनाउन फिर्ता हुन नपाएपछि सरकारले कामदार पठाउने निर्णय गरेको हो ।
सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । शुरुमा कोरियामा कोरानाका कारण नेपालले कामदार जान रोक लगाएको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ ।