अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

सुनको भाउ तोलामा दुई हजारले बढ्यो

बिआरटीनेपाल २०८० फागुन २० गते ५:०७ मा प्रकाशित

सुनको भाउ आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । शुक्रवार एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख २१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू