अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

वरिष्ठ वन विज्ञ प्रल्हादकृष्ण मानन्धरको आत्मकथा सार्वजनिक

बिआरटीनेपाल २०८० असार २३ गते ६:२२ मा प्रकाशित

वरिष्ठ वन विज्ञ प्रल्हादकृष्ण मानन्धरको आत्मकथा सार्वजनिक भएको छ । सो कृतिको शनिबार काठमाडौंमा विमोचन गरीएको छ । मानन्धले संयुक्त राष्ट्रसंघको विश्व खाद्य संगठन र एशियाली विकास बैंक अन्तर्गत रहेर २४ वर्ष गरेको सेवाको अनुभव र भोगाई लगायतलाई समेटेर सो पुस्तक तयार पार्नुभएको हो ।

पुस्तकमा नेपालमा वन संरक्षण र यसबाट हुने फाईदा लगायतका विषय पनि चर्चा गरिएको छ । त्यसैगरी वनको दीगो व्यवस्थापन र समुदायले यसबाट लिनसक्ने फाईदाका बारेमा पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू