अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

बिआरटीनेपाल २०७९ फागुन ३ गते ६:१८ मा प्रकाशित

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जानुभएको छ । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार जानुभएको हो ।

भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू