अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

भारतीय प्रशिक्षक मोन्टी देसाईलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी

बिआरटीनेपाल २०७९ माघ ८ गते ४:१७ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी गरेको छ । क्यानले भारतीय प्रशिक्षक देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू