अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

प्रधानमन्त्री प्रचण्डसँग महेश बस्नेतकाे भेट

बिआरटीनेपाल २०७९ पुष १३ गते ७:२२ मा प्रकाशित

नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएकाे छ । आज बुधवार बेलुकी एमाले नेता बस्नेतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएकाे हाे ।

बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालकाे कामना पनि गर्नुभएकाे छ । उहाँले विगतको कमजोरीको समीक्षा गरेर वाम दलहरूबीच एकता र सहकार्य गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सफलता मिलाेस् भन्ने कामना पनि गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू