अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

टी २० विश्वकप क्रिकेटमा आज दुई खेल

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते २२:२४ मा प्रकाशित

अष्ट्रेलियामा भइरहेको टी ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछ ।होर्वाटमा हुने पहिलो खेलमा बंगलादेश तथा नेदरल्याण्ड्स खेल्दैछन् । योे खेल नेपाली समय अनुसार बिहान पौने १० बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ । खेल होर्बाटमा दिउँसो पौने २ बजे हुनेछ । विश्वकपको फाइनल खेल  नोभेम्बर १३ तारिखमा हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू