अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

उनले मलाई धेरै चोटि…….

गोविन्द राज ओझा (राजन) २०७९ साउन २९ गते १६:४९ मा प्रकाशित

उनले मलाई धेरै चोटि प्रश्न सोध्लिन् सोध्न देऊ
बानी उनको यस्तै छ
रिसाएर बस्न सक्छिन् उनी रिसाउन देऊ
उनले मलाई धेरै चोटि प्रश्न सोध्लिन् सोध्न देऊ
बानी उनको यस्तै छ
रिसाएर बस्न सक्छिन् उनी रिसाउन देऊ
रिसाउँदा उनको मनको माया चिन्न सक्छौ हामीले
मन देखि माया गर्छिन् उनले आएपछि भेट्न देऊ
बानी उनको यस्तै छ
रिसाएर बस्न सक्छिन् उनी रिसाउन देऊ
मेरो दिलले उनलाई माया गरेको सबैले थाहा पाए
हाम्रो मायाको कथा यो दुनियाँलाई सुनाई देऊ
बानी उनको यस्तै छ
उनले मलाई धेरै चोटि प्रश्न सोध्लिन् सोध्न देऊ

दिपायल सिलगढी न.पा. २
दिपायल डोटी

प्रतिक्रिया