अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

मारियुपोलबाट झण्डै ५ सय नागरिकको उद्धार

बिआरटीनेपाल २०७९ वैशाख २३ गते ६:५० मा प्रकाशित

युक्रेनको मारियुपोलबाट झण्डै ५ सय नागरिकको उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारियुपोल शहर र अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५ सय नागरिकको उद्धार गरिएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस शहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनका लागि सबै सरकार क्रियाशील रहेको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू