अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

ब्राजिलमा बाढी पहिरो र आँधीमा परी १८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका

बिआरटीनेपाल २०७८ फागुन ४ गते ६:४६ मा प्रकाशित

ब्राजिलको राजधानी रियो दि जेनेरियो नजिक बाढि पहिरो र आँधीमा परी १८ जनाको मृत्यु भएको छ । आँधीमा परि मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । खोजकर्ताहरूले क्षतिग्रस्त क्षेत्रहरूमा जाँच कार्र्य जारी राखेका छन् ।

हिजो साँझ तीन घण्टा भित्र २५८ सेन्टिमिटर वर्षा भएको छ । रुसको भ्रमणमा रहनु भएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले ट्वीटर मार्फत आफूले पीडितलाई तत्काल सहयोग गर्न सरकारलाई निर्देशन दिएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू