अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

सत्ता गठबन्धनका शीर्ष नेताबीच एमसीसी र स्थानीय तह निर्वाचनबारे छलफल

बिआरटीनेपाल २०७८ माघ २७ गते ६:५८ मा प्रकाशित

सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच विहीवार विहान छलफल भएको हो ।

गठबन्धनका शीर्ष नेतृत्वबीच समसामयिक  राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू