अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३०
| Colorodo: 05:45
ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज शुक्रवरा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएकाे विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई आज बेलायतको राजदूत नियुक्त गर्नुभएको जनाइएकाे छ ।