अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

पूरा नभएका मागहरु सम्बोधन गर्न शिक्षामन्त्रीलाई डा. केसीको आग्रह

बिआरटीनेपाल २०७८ माघ ७ गते ६:०४ मा प्रकाशित

चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा.गोविन्द केसीसँग छलफल गर्नुभएको छ । मन्त्री पौडेलले डा. केसीसँग गहन छलफल भएको र उहाँका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने बताउनुभयो ।

छलफलमा चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा.केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू