अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

दीपेश किशोर र रिमा गुरुङको स्वर र बिरेन सुवाल सिंहको रचनामा म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७८ साउन १ गते ११:१६ मा प्रकाशित

कोलोराडो । कोलोराडोका गायकद्वय दिपेशकिशोर भट्टराई र रिमा गुरुङ होडाको स्वरमा रहेको आधुनिक गीत यो मनलाईको म्युजिक भिडियो गत हप्ता सान्ताना रेकर्डको युट्युबमार्फत सार्वजनिक भएको छ । गीत विरेन सुवाल सिंहको शब्दमा छ भने सङ्गीत दिपेशकिशोर भट्टराईको नै रहेको छ। म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा छायाङ्कन रसोज श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया