अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका कार्यालय अगाडि धर्ना

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:११ मा प्रकाशित

नेपाल पत्रकार महासङ्घले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ ।कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासङ्घले जनाएको छ ।

पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिइएको महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू